कोलोराडोमा आज – मार्च ११, २०१७

कोलोराडोमा आज – मार्च ११, २०१७
अमेरिका

कोलोराडोमा आज – मार्च ११, २०१७

coloradomaaaaj

अनेसास मासिक साहित्यक कार्यक्रम

अनेसास कलोराडोले नियमित मासिक कार्यक्रमको साथमा सम्मान कार्यक्रम आयोजना गर्दैछ ।

समय: दिउसो ३:०० बजे

स्थान:10451 Huron Northglenn Co-80234

डिल्लीराज भट्टका साथ कानुनी अन्तरक्रिया

बिभिन्न सस्था हरुको पहलमा कानुनी अन्तरक्रिया कार्यक्रम हुदै छ ।

समय: बिहान १०:३० देखी १:३० सम्म

स्थान: 6590 W 120th Ave, Broomfield, CO 80021

****

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

Post Comment