कोलोराडोमा आज – अप्रिल १५, २०१७

कोलोराडोमा आज – अप्रिल १५, २०१७
अमेरिका

कोलोराडोमा आज – मार्च १५, २०१७ 

coloradomaaaaj

वार्षिक साधारण सभा

रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको वार्षिक साधारण सभा तथा नवनिर्वाचित कार्यसमितिको पदस्थापना तथा सपथ ग्रहण को कार्यक्रम हुँदै छ ।

समय: अपरान्ह ४:०० देखी १०:०० बजे सम्म

स्थान: 2701 W 136th Ave, Broomfield, CO 80023

***

नयाँ बर्ष शुभकामना साँझ

रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले नेपाली नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान तथा सांगेतिक कार्यक्रम गर्दै छ ।
समय: अपरान्ह ४:०० देखी १०:०० बजे सम्म
स्थान: 2701 W 136th Ave, Broomfield, CO 80023
****
नेपाल साँझ २०१७ 
कोलोराडो युनिभर्सिटीले देश प्रतीनिधित्व गर्ने प्रत्येक बिधार्थी संगठनहरुलाई आफ्नो देशका भाषा, संस्कृति, तथा पहिचानलाई बिधालयमा अरु बिद्यार्थी समक्ष प्रस्तुत गर्ने अवसर दिन्छ ।  यही अवसर को उपयोग गर्दै नयाँ बर्ष को अवसर पारेर नेपालीज स्टुडेन्ट एसोसिएसन, कोलोराडो युनिभर्सिटी बोउल्डरले सांगितिक कार्यक्रम आयोजना गर्दै छ ।
समय:  साँझ ६:०० देखी ५:०० बजे सम्म
स्थान: ग्लेन मिलर बाल रुम, कोलोराडो युनिभर्सिटी
****
कुनै कार्यक्रम छुट्यो कि ?
हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।
कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

Post Comment