कोलोराडोमा आज – अप्रिल ३०, २०१७

कोलोराडोमा आज – अप्रिल ३०, २०१७
अमेरिका

कोलोराडोमा आज – अप्रिल ३०, २०१७

coloradomaaaaj

निशुल्क योग प्रशिक्षण शिविर

लङमन्ट स्थित हिमालयज लायन्स क्लबको आयोजनामा “तपाईका लागी योग जिबन र खानपान” बिषयक निशुल्क योग प्रशिक्षण शिविर हुँदै छ। योगगुरु डा. राजु अधिकारी ले  प्रशिक्षण दिनु हुने छ ।

समय: अपरान्ह १२:०० देखी ३:०० सम्म

स्थान: 2130 Main St, Longmont, CO 80501

*********

क्यान्सरको उपचाररत आशा श्रेष्ठको अभिनन्दन

थ्रोन्टन सिस्टर्स ग्रुपको आयोजनामा थ्रोन्टन निवासी क्यान्सरको उपचाररत आशा श्रेष्ठको उच्च मनोबलको क़दर गर्दै उहाँको सम्मानमा अभिनन्दन समारोह हुँदै छ ।

समय: दिउँसो ३:०० देखी

स्थान: 10211 Ura Ln, Thornton, CO 80260

*********

कोलोराडो को चेली सहारा कार्की अभिनित ‘दर्पण छाँया २’ प्रदर्शन

कोलोराडो लङ्मन्ट निवासी अभिनेत्री सहारा कार्की द्वारा अभिनित ‘दर्पण छाया २’ प्रदर्शन हुँदै छ । उक्त चलचित्रका निर्माता द्वय रबि कार्की र सावु गदाल कार्की पनि कोलोराडो बाटै हुन ।

समय: साँझ ५:०० देखी ८:०० सम्म

स्थान: AMC Westminster Promenade 24

****

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

Post Comment