कोलोराडो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरले आफ्नो मासिक कविता बाचन कार्यक्रमलाई यस महिना बिशेष रुपले मनाउने भएको छ ।
आज शनिबार, कोलोराडो मा हुन गैरेको यस कार्यक्रममा ४ ब्यक्तित्वहरुलाई उहाँले आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदनको कदर स्वरुप सम्मान गर्न लागिएको सस्थाका अध्यक्ष कृष्ण मुरारी ढुङेलले जानकारी दिए ।
यसरि सम्मान गरिन लाग्नु भएकाहरुमा साहित्य क्षेत्रमा – श्रीमाती प्रमिला शर्मा, संगित क्षेत्रमा – श्रीमाती निर्मला श्रेष्ठ, पत्रकारिता क्षेत्रमा – श्री नातीबाबु भट्ट, साहित्य-पत्रकारिता तर्फ – श्री ब्याकुल पाठक रहनु भएको छ ।
कार्यक्रम निम्न समय र स्थान हुन गैरहेको छ ।
May 13, 2017 – 2:30PM
10451 Huron, Northglenn, Co 80234
USNEPAL NEWS को फकेबूक पेज बाट यस कार्यक्रम को प्रत्यक्ष प्रशारण गरिने छ । हाम्रो फकेबूक पेज मा लाईक गरेर अपडेट पाउन सकिन्छ ।