कोलोराडोमा आज – जुलाई ८, २०१७

कोलोराडोमा आज – जुलाई ८, २०१७
अमेरिका

कोलोराडोमा आज – जुलाई ८, २०१७

coloradomaaaaj

माईल हाई क्लासिक बाईक राईड प्रतियोगिता

रक्की माउन्टेन फ्रेण्डस् अफ नेपालको आयोजनामा तेस्रो संस्करणको माईल हाई क्लासिक बाईक राईड हुँदै छ ।

समय:  ८:०० बजे

स्थान: 10438 Town Center Dr, Westminster, CO 80021

रक्तदान कार्यक्रम

हिमालयज लायन्स क्लब लङमन्टको आयोजनामा रक्तदान कार्यक्रम हुँदै छ ।

समय:  ९:००  बजे देखी १:०० बजे सम्म

स्थान: 1749 Main Street, Longmont, Colorado

भानु जयन्ति

अनेसास कोलोराडो च्यापटरले भानु जयन्ति बिशेष कार्यक्रम गर्दै छ ।

समय: दिउसो ३:०० बजे

स्थान: 10211 Ura lane Thornton, CO 80260 |

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

Post Comment