अमेरिकाको लस भेगासमा बन्दुधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ५० जनाको ज्यान गएको छ । घटनामा दुई सयजना भन्दा धेरै घाइते भएका छन् । लस भेगासमा रहेको मान्डेले बे रिजोर्ट एण्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कार्यक्रम भइरहेको ठाउँमा स्थानीय सयम अनुसार आइतबार राति अन्धाधुन्ध गोली प्रहार भएको हो ।