कोलराडोमा महाशिवरात्रीको अबसरमा बिशेष पुजा गरिने

कोलराडोमा महाशिवरात्रीको अबसरमा बिशेष पुजा गरिने
अमेरिका

हिन्दुहरुको महान् पर्व महाशिवारात्री कोलराडो बासि नेपालीहरुले बिषेश पुजा गरि मनाउने भएका छन् ।

कोलोराडोबासी नेपालीको तर्फबाट यहि फेब्रुअरी १३ तारिख मंगलबार साँझ ५ बजेदेखि ८:३० बजेसम्म सनातन मन्दिर ब्राइटनमा भगवान शिवको पूजा आराधना गरिने भएको छ ।

महाशिवरात्री पर्व सहयोग समिति कोलराडोे सुचना जारी गर्दै सम्पूर्ण नेपालीहरुलाई उक्त दिन मन्दिरमा पुजका लागी सरिक हुन आग्रह गरेको छ ।

Location: Sanatan Mandir- 218 N. 6th Ave, Brighton, CO 80601

 

Date: Tuesday, February 13th, 2018

Program Schedule:
5:00pm- Ganesh Stuti and Pooja
5:30pm- 7:30pm- Maha Rudra Abhishekam
7:30pm- 8:30pm- Shiva Stuti & Bhajan
8:30 pm- Aarati followed by Prasadam

 

Jiban Baral: 720-275-8697
Renu Shrestha: 719-233-1466

Binod Tripathi 303-856-4990

Post Comment