अमेरीकामा एउटा यस्तो ठाउँ छ जसको कहानी सुनेर सुन्ने सबैको मुटु काप्न सक्छ । जोन्सटाउन नाम गरेको यो ठाउँमा एक जाना धर्म गुरुको भनाईलाई मानेर ९०९ मान्छेले सामुहिक आत्महत्या गरेका थिए ।
धर्मगुरु जिम जोन्सको अमेरीकाको युयाना जंगलमा आश्रम थियो र त्यहि उनले ‘पिपल्स टेम्पल’ नामको समुदाए बनाएका थिए । यो समुदायमा ति मान्छेहरुको मात्र बसोबास रहेको थियो जसले जोन्सलाई भगवान मान्थे । बाहिरको संसारसंंग उनीहरुको कुनै समबन्ध रहदैन थियो । उनको आश्रम जोन्सटाउन ३,८०० एक्कड क्षेत्रफलमा फैलिएको थियो
यि धर्मगुरुलाई ९१४ जानाको हत्यारा मानियको छ किनभने उनको भनाईलाई आत्मसात गरेर सायनाइड पिएर आत्महत्या गरेका थिए । जसमा करिब ३०४ बालबालिका र ६०५ बयष्क मानिसहरुको मृत्यु भएको थियो ।