जर्जियामा भएको गोली काण्डमा चारको मृत्यु

जर्जियामा भएको गोली काण्डमा चारको मृत्यु
अमेरिका

अमेरिकाको जर्जिया राज्यमा बिहीबार साँझ भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।
पोल्क काउन्टीको रकमार्टका छुट्टाछुट्टै दुई स्थानमा यो गोलीकाण्ड भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।
जर्जिय राज्यको प्रान्तीय राजधानी एट्लान्टाबाट ७० किलोमिटर उत्तरपश्चिममा सो गोलीकाण्ड भएको थियो

Post Comment