अमेरिकाका राजदूत कार्की मन्त्री सरहको सुविधा

अमेरिकाका राजदूत कार्की मन्त्री सरहको सुविधा
अमेरिका

भारत र अमेरिकाका राजदूतको मर्यादाक्रम मन्त्रीसरहको हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दुई देशका राजदूतहरुले मन्त्रीसरहको सेवा सुविधा दिने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुरुप अब हाल भारतमा रहेका नेपाली राजदूत निलाम्बर आचार्य र अमेरिकामा रहेका अर्जुन कार्कीको सेवा सुविधान मन्त्रीसरहको हुने भएको छ ।

Post Comment