मेरिकाको क्यालिफोर्नियामा आफ्ना १३ जना छोराछोरीलाई गैरकानुनी रुपमा ओच्छ्यानमा नै बाँधेर भोकभोकै राख्ने बाबुआमालाई अदालतले दोषी ठहर गरेको छ ।
१३ जना छोराछोरीका आमाबाबु डेभिड र लुइस टर्पिनले शुक्रबार रिभरसाइड काउन्सीको अदालतमा अपराध स्वीकार गरेका थिए ।
यसलगत्तै उनीहरुलाई अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ ।
एजेन्सी