मिसौरीमा ‘मोनस्टर टोर्नाडो’, ५०० घरमा क्षति

मिसौरीमा ‘मोनस्टर टोर्नाडो’, ५०० घरमा क्षति
अमेरिका

अमेरिकाको मिसौरी राज्यमा चक्रवातका कारण ५०० जनाभन्दा बढी घरहरुमा क्षति पुगको छ।

‘मोनस्टर टोर्नाडो’ नाम दिइएको चक्रवातले अधिकांश घरहरुका सिसा फुट्नुका साथै छतहरु उडाएका थिए।

२१८ देखि २६६ किलोमिटर प्रति घण्टाको गतिले आएको आँधीका कारण मिसौरीमा बसोवास गर्दै आएका लाखौं मानिस प्रभावित भएको बताइएको छ।

Post Comment