लंगआईलेण्डमा रक्तदाताहरूको को वृहत जमघट हुँदै

लंगआईलेण्डमा रक्तदाताहरूको को वृहत जमघट हुँदै
अमेरिका समाचार

नेपाली जनसंपर्क समिति लंगआईलेण्ड शाखाको आयोजनामा विगत वर्ष हरू झैं यो पटक पनि आगामी फ्रेवरी ९ आईतवारको दिन न्यूयोर्कको हिक्सभिल स्थित व्रोडवे मलमा वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको च्याप्टर सभापति विश्व बास्तोलाले जानकारी दिए ।

रक्तदानमा लंगआईलेण्डको सफक र नासु काउन्ट्रीका अतिरिक्त न्यूजर्सी, न्यूयोर्क क्षेत्र वरपरका रक्तदाताहरू, जनसम्पर्कसँग सम्वद्व नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरू साथै विभिन्न क्षेत्रमा क्रियाशिल समाजसेवी एवं समाजका अगुवाहरू लगायत सबैमा सहभागि हुन आयोजकले आग्रह गरेका छन् ।

Post Comment