अमेरिकामा सामुन्द्रीक आँधीको कारण चार जनाको ज्यान गयो

अमेरिकामा सामुन्द्रीक आँधीको कारण चार जनाको ज्यान गयो
अमेरिका

काठमाण्डौ । अमेरिकाको लुइजियाना राज्यमा आएको समुद्री आँधीका कारण चारजनाको ज्यान गएको छ।

लउरा नामक आँधीकाे कारण लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागीसमेत भएको छ ।

झण्डै २ सय ४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले धेरै नोक्सानी पुर्याएको र क्षतिको आँकलन गर्ने काम भइरहेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार हावाहुरीपछि पाँच लाख परिवारमा बिजुलीको आपूर्ति रोकिएको छ ।

Post Comment