अमेरिका कोरोना समाचार Homeअमेरिका2020October5जो बाइडेनको आइतबारको कोरोना रिपोर्ट पनि नेगेटिभ यूस नेपाल न्युज संवाददाता 03:04, October 5, 2020 1,513 Views Share: अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । बाइडेनले ट्विट गर्दै – मेरी श्रीमती जिल र मेरो कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ, हामीलाई खुशी बताए । LAST UPDATE: 6:40 am, October 7, 2020