पुर्व उपराष्ट्रपति जो वाइडेन अमेरिकको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । ७८ वर्षीय वाइडेन २७३ इलेक्टोरल ल्याए संगै सिएनएन ले सबैभन्दा पहिले बिजय भएको घोषणा गरेको थियो ।
एपी संगै अरु सबै समाचार संस्थाहरुले पनि बिजय हुने घोषणा गरेको थिए । फोक्स न्युज जो ट्रम्प पक्षधर मान्निन्छ उस्ले अन्तिम मा घोषणा गरेको थियो ।
यस्तै कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएकी छिन् । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुन् ।