फूलमाया कार्की फाउण्डेशनबाट बिरही कार्कीले गरे बालिकाको उपचारमा आर्थिक सहयोग
चितवन । मष्तिस्कघात तथा सुस्त मनस्थीति भएकी एक बालिकालाई उपचारका लागि फूलमाया कार्की फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । लोक तथा दोहोरी गायक बिरही कार्कीद्धारा आमाको स्मृतीमा स्थापना गरिएको फूलमाया काँर्की…