‘छेस्को’ले अनाथ बालबालिकालाई सहयोग गर्ने
काठमाडौँ, २० जेठ । शुक्रबारदेखि नेपाली चलचित्र ‘छेस्को’ देशभर प्रदर्शनमा आउँदैछ । यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन…
काठमाडौँ, २० जेठ । शुक्रबारदेखि नेपाली चलचित्र ‘छेस्को’ देशभर प्रदर्शनमा आउँदैछ । यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन…
चितवन, १७ जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर अगाडि इजाजत बिना नै ल्याब र डेण्टल क्लिनिक सञ्चालन गर्ने एक चिकित्सकसहित ११ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।…
तम्घास (गुल्मी), १७ जेठ । नक्कली बाबु र छोरा बनी नागरिकता बनाएको अभियोगमा जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई जनालाई पक्राउ गरेको छ । शान्तिपुर गाविस–५ निवासी नरबहादुर थापा क्षेत्री र…
पोखरा, १७ जेठ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पहिचान र अधिकार प्राप्ति नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभएको छ । सङ्घीय गठबन्धन र तमुवान संयुक्त सङ्घर्ष समितिको व्यवस्थापनमा…
काठमाडौँ, १८ जेठ । युवा अपाङ्ग सङ्गठन नेपालले २३ जना अपाङ्गता भएकालाई ह्विलचियर वितरण गरेको छ । सङ्गठनले सोमबार यहाँ अपाङ्गता सामग्री वितरण कार्यक्रमको आयोजना गरी आर्थिक रुपमा दयनीय अवस्थामा…
काठमाडौँ, १८ जेठ । कालिकास्थानस्थित सर्वनाम थियटरमा सोमबारदेखि राष्ट्रव्यापी ‘१० मिनेट नाटक’ प्रदर्शनी सुरु भएको छ । रङ्गकर्ममा रुची भएर पनि आफ्नो प्रतिभा देखाउने ठाउँ नपाएका कलाकारका लागि सर्वनाम थियटरले…
डोटी, १८ जेठ । डोटीको एक गाउँमा स्याउला काट्ने क्रममा भिरबाट खसेर एक स्वयम्सेविकाको मृत्यु भएको छ । जिल्लाको कफल्लेकी गाविस–८ बस्ने वर्ष ४८ की पार्वती खातीको मृत्यु भएको हो…
धनगढी, १७ जेठ । सरकारले संसद्समक्ष प्रस्तुत गरेको आर्थिक वर्ष २०७३÷०७४ को बजेटप्रति यहाँका व्यापारी, अर्थविद् एवम् बुद्धिजीवीले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । प्रस्तुत बजेट देशको कुल गार्हस्थ्य उत्पादन,…
उर्लाबारी (मोरङ), १८ जेठ । मोरङको उत्तरी गाविस रमितेखोलाबाट ३० किलोवाट विद्युुत् उत्पादन गरिने भएको छ । जिल्ला विकास समिति मोरङले राष्ट्रिय प्रसारणलाइन पुुग्न नसकेका ठाउँमा विद्युुत् पुु¥याउने उद्देश्यले रमिते…
दमक, १८ जेठ । झापाको सताक्षीधाममा गोलोक गोवद्र्धन गौशालाले संस्कृत पाठशाला सञ्चालनमा ल्याएको छ । शिवसताक्षी नगरपालिका–७ मा स्थापित गोलोक गोवद्र्धन गौशालाले एक कार्यक्रमको आयोजना गरी पाठशाला कक्षा सञ्चालन गरेको…