काँग्रेस बलियो प्रतिपक्षमा बस्छ: नेता घर्ती
काठमाडौँ, १८ वैशाख । नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले नेपाली काँग्रेस बलियो प्रतिपक्षमा बस्ने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ लमजुङ–त्रिचन्द्र सम्पर्क समितिले आज त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको कार्यक्रममा नेता…