पोखरेली जनताको चार दशकदेखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना बुधबार विमानस्थलको शिलान्याससँगै साकार हुने भएको छ ।  विमानस्थल निर्माणका लागि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको ऋण सम्झौतासँगै निकै उत्साहित बनेका…

सप्तरी, २ वैशाख । तराई मधेसका जिल्लामा सिरुवा अर्थात् जुडशीतल पर्व हषोल्लासका साथ आज मनाइँदैछ । सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दै बुधबारदेखि सुरु भएको यस पर्वमा कुलदेवताको अगाडि बुधबार शीतल…

जाजरकोट, २ वैशाख । यहाँकी एक बालिकाले उमेर नपुग्दै आफ्नो विवाह गराउन खोज्ने अभिभावकविरुद्ध उजुरी दिएपछि विवाह रोकिएको छ । जिल्लाको मजकोट–३ की १५ वर्षीया विनिता टमाटाले स्थानीय बाल क्लब,…

काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको नयाँ वर्ष २०७३ को सुख्द अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, सुस्वास्थ्य,…

काठमाडौँ, १ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७३ शुभारम्भको सुखद् अवसरमा राष्ट्रको निरन्तर समुन्नती, समृद्धिका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा नयाँ उत्साह र…

धनगढी, १ वैशाख । डोटीको बाङ्दुङ्ग्रीसैनबाट जिजोडामान्डौँतर्पm गइरहेको ना१ज ३२९४ नंको जिप गएराति ९ बजे जिजोडामान्डौँ–८ मा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । यस घटनामा अरु सातजना घाइते भएका…

फलेवास (पर्वत), १ वैशाख । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति । आज बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो…

काठमाडौँ, २६ चैत । अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत नेपाली विद्यार्थी पूर्व राष्ट्रपति बिल क्लिन्टनले सञ्चालन गरेको क्लिन्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।…

पेशाले चिकित्सा बिज्ञानका बिद्यार्थी l अविरल रुपमा कलम चलाउन सौक तथा अभिरुचि भएका नेपाल धादिंग घर भै लामो समय देखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका राजन थपलियाले बिश्व प्रसिद्ध पत्रिका हफिंगटन…

लण्डन । तामाङ सोसाइटी युकेले पहिलोपटक महिला अध्यक्ष पाएको छ । सोसाइटीको गत शनिबार अल्डरसटमा सम्पन्न पाँचौँ अधिवेसनले अञ्जु योञ्जन तामाङलाई नयाँ अध्यक्ष निर्वाचित गरेको हो । निर्वाचन समितिका अध्यक्ष…