सशस्त्र प्रहरीको ‘हात बढाऊ, साथी जोगाऊ’ कार्यक्रम
काठमाडौँ, जेठ ३ गते । सशस्त्र प्रहरी बलले भूकम्पबाट घरबारविहीन आफ्ना सशस्त्र प्रहरी कर्मचारीको पुनर्वासका लागि रु ४० करोडभन्दा बढीको एकमुष्ट कल्याणकारी योजना घोषणा गरेको छ । भूकम्पले क्षति व्यहोरेका…