काठमाडौँ, २४ मङ्सिर । अन्तरपार्टी महिला सञ्जालको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । विभिन्न राजनीतिक दलका नेताले संयुक्तरुपमा राष्ट्रिय नाचघरमा उद्घाटन गर्नुभएको सो सम्मेलन यही मङ्सिर २६ गतेसम्म जारी रहने…

भक्तपुर, २४ मङ्सिर । जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा सञ्चालित विभिन्न इँटाभट्टामा बालश्रमिक नराख्न र उनीहरुका लागि अनिवार्य कक्षा सञ्चालन गर्न भट्टा सञ्चालकलाई निर्देशन दिएको छ । कार्यालयले आज यहाँका ६० वटा…

काठमाडौँ, २४ मङ्सिर । वैदेशिक सहायताको तथ्याङ्क अभिलेख राख्न सहयोग गर्ने ‘सहायता व्यवस्थापन कार्यक्रम’ (एएमपी) को सातौँ कार्यशालाको उत्कृष्ट अभ्याससम्बन्धी छलफल आजदेखि नेपालमा सुरु भएको छ । डेभलपमेन्ट गेटवे नामक अमेरिकी संस्थाको…

चार महिनायता विश्व बजारमा पेट्रोलियम पदार्थ (तेल)को मूल्यमा लगातार गिरावट आएको छ। गतसाता गिरावटले अरु तिव्रता लियो। तर, नेपाली उपभोक्ताले भने गिरावटअनुसार फाइदा लिन पाएका छैनन्। सरकारका प्रभावशाली अर्थमन्त्री डा.रामशरण…