पोखरा, २० माघ । सहारा क्लब पोखराको आयोजना तथा रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा आजदेखि पोखरा रङ्गशालामा तेह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा नेपालका…

आज एक समारोहका बिच नेपालकै ठुलो पृथ्वीनारायण क्याम्पसले आफ्नो अधिकारिक वेबसाईट सुरु गरेको छ । यस वेबसाईट मार्फत सम्पूर्ण बिद्यार्थीहरुले क्याम्पसको ताजा सुचना प्राप्त गर्ने छन। यसका साथ साथै पूर्व…

यदि तपाईं गर्भवती भएको छु भन्ने लागेमा सबैभन्दा पछिल्लो महिनावारीको मितिसहित आफ्नो नाम र ठेगानालाई नजिकैको सूचना केन्द्र वा स्वास्थ्य केन्द्रमा गई www.amayakomaya.com  भन्ने वेबसाइटमा दर्ता गर्नुहोला । यो वेबसाइटमा राख्नुभएको प्रयोगकर्ताको…

दक्षिण एसियाली खेलकुद (साग) मा लगातार चारपटक स्वर्ण पदक जितेका ३८ वर्षीय तेक्वान्दो खेलाडी दीपक विष्टले करिब दुई दशकको खेल जीवनबाट उमेर र खुट्टाको चोटका कारण गत शनिबार सन्न्यास लिएपछि…

पोखरा, २० माघ । एचकेआर माइन्ज जर्मनीका तत्कालीन इन्टरनेसनल पार्टनरसीप प्रोजेक्टका प्रबन्धक रैनर कुवेरा र उहाँकी श्रीमती इनग्रीड कुवेराले कास्की जिल्लाभित्रका असहाय र गरिब विद्यार्थीका लागि कुबेर छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याउनभएको…

काठमाडौँ, २० माघ । धरान घर भई हाल बालाजु बस्ने ४० वर्षीया श्रीमान राईले सानैमा दुवै आँखा गुमाउनुभयो । उहाँ दृृष्टिविहीन भए पनि हातको भरमा धागोबाट गल्बन्दीहरू बुनेर बेच्ने गर्नुहुन्छ । त्यही गल्बन्दी बेचेर…

बाबियाचौर (म्याग्दी), २० माघ । म्याग्दीको बेनीमा रहेको गोर्खा भूतपूर्वसैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रु २० हजार राशिको खुल्ला निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको छ । सहकारी अभियानमा चासो र…