कोलोराडोमा पहिलो पटक नेपालीद्वारा ‘घर निरिक्षण’ सेवा सुरु हुँदै

कोलोराडोमा पहिलो पटक नेपालीद्वारा ‘घर निरिक्षण’ सेवा सुरु हुँदै
कोलोराडो समाचार

अमेरिकाको कोलोराडो राज्यमा पहिलो पटक एक नेपालीले गृह परिक्षकको लाइसेन्स प्राप्त गर्न सफल भएका छन ।

लाइसेन्स प्राप्त गर्न सफल ब्यक्तित्व हुन दिपक सुनुवार जो नेपाली समुदायमा चिरपरिचित समाज सेवी हुन् । नेपाल भक्तपुर निबासी सुनुवार सन २०१४ मा अमेरिका आई प्लम्बिङ्ग सम्बन्धि तालिम प्राप्त गरी प्लम्बिङ्ग सेवा प्रदान गर्दै आएका छन्

लाइसेन्स प्राप्त गरेसँगै कोलोराडो लगायत अन्य राज्यहरुमा समेत घर निरिक्षण गर्न अधिकार प्राप्त गरेको यूएसनेपाल न्युजलाई वताए । चाडै नै कोलोराडो राज्यको सबै प्रक्रिया पुरा गरि घर निरिक्षणको सेवा शुरु गर्ने बताएका छन

घर खरिद गर्नु एक किसिमको ठुलो लगानी भएकोले अमेरिकामा घर खरिद गर्नु पहिले घरको अबस्था के कस्तो छ, त्यस सम्बन्धि बिज्ञबाट घर निरिक्षण गर्नु अनिवार्य छ

कोलोराडोमा नेपाली समुदायको बसोबास दिन प्रतिदिन वृद्घि भैरहेको अबस्थामा घर खरीदकर्ताहरुलाई नेपाली भाषामै घर निरिक्षण सम्बन्धि चाडै नै कोलोराडो राज्यको सबै प्रक्रिया पुरा गरि घर निरिक्षणको सेवा शुरु गर्ने बताएका छन

Post Comment