नेपाली घरका संस्थापक अध्यक्ष तथा नेपाली समाजका एक अग्रेणी व्यक्तित्व नारायण श्रेष्ठको सोमबार निधन भएको छ ।
श्रेष्ठको उपचारको क्रममा मार्च २० को दिन लङ्मन्ट स्थित युनाईटेड हस्पिटल निधन भएको हो ।
२०१६ सालमा संखुवासभाको खाँदबारीमा उनको जन्म भएको थियो । श्रेष्ठका श्रीमती, दुई छोरी र एक छोरा छन ।