सन्तोष गिरिको गितले हात पार्‍यो ज्योती फिलिम्स म्युजिक अवार्ड

सन्तोष गिरिको गितले हात पार्‍यो ज्योती फिलिम्स म्युजिक अवार्ड
बिहिबार , जेठ ५, २०७९
कला - संगीत

काठ्माण्डौ । मलेसियामा रहेर निरन्तर गित संगीतमा सक्रिय युवा गायक तथा सर्जक सन्तोश गिरीको गित “तिम्रै झल्को छ मलाई” बोलको गितले अवार्ड हात पारेको छ । शुक्रबार एक विशेष कार्यक्रमका बिच ज्योती फिलिम्स म्युजिक अवार्डमा “जुरी” अवार्ड हात पारेको हो । गितमा गितादेबी र स्वयं गिरीको आवाज सुन्न सकीन्छ भने महेश नेपालको शब्द र कृष्ण दाहालको लय सृजनामा गित तयार भएको हो।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ९ ज्यामिरेमा जन्मिएका गिरीले निरन्तर रुपमा गित संगित पस्कीरहेका छन । उनका बजाईदेउ मादालु, तिम्रै झल्को छ मलाई, भाबिको लेखान्त, ज्यान खायो रुप्पैले.. लगायतका गितहरु एकदमै चर्चामा रहेका गित हुन ।

Post Comment