मानिसहरु पछिल्लो समय ख्याति कमउनको लागि अनेक रेकर्डहरु बनाउने गर्दछ । पछिल्लो समय सेक्समा समेत मानिसहरुले नयाँ नयाँ रेकर्ड बनाउन थालेका छन् ।
हालै अमेरिकामा एक महिलाले १२ घण्टामा ९१९ जनासँग सेक्स गरेर नयाँ रेकर्ड बनाएकी छिन् । त्यतिमात्र होइन सबैलाई आश्चर्यमा पार्ने काम समेत गरेकी छन् ।
अमेरिका निवासी लीजा स्पार्क्सले नयाँ रेकर्ड बनाउनका लागि मात्र १२ घण्टामा ९ सय १९ जना पुरुषसँग शारीरक सम्पर्क कायम गरेकी हुन् ।
उनले यो रेकर्ड पोल्याण्डमा बनाएकी हुन् । त्यहाँ हरेक वर्ष एउटा प्रतियोगिता हुने गर्दछ । जसमा जस्ले जित्छ उसले नयाँ रेकर्ड बनाउँछ । उनले हरेक पुरुषका साथ ४५ सेकेन्ड समय बिताइन् ।
जसका कारण उनले नयाँ रेकर्ड बनाउन सफल भइन् । यो प्रतियोगितामा मात्र १२ घण्टामा ९ सय १९ जना पुरुषसँग शारीरिक सम्पर्क कायम गरेर लीजा स्पार्क्स विजेता बनेकी हुन् ।
यसरी आफ्नो सपना पूरा गर्नका लागि उनले जेसुकै गर्न पनि तयार भएकी हुन् । अरु कतिले रेकर्ड बनाउन अरु नै उपाय अपनाउँछन् भने लीजा स्पार्क्सले सेक्सलाई रोजिन् र सफल पनि भइन ।