सीता माझी को नयाँ दशै तिहार गित बजारमा

मनोरन्जन

असोज -काठमाण्डौ
चर्चित गायक कुलेन्द्र बि कको स्वरमा दसै गित “आउदै छु घर” सर्बजानिकभएको छ । प्रदेशियका नेपाली दाजुभाइ दसै तिहारमा घर फर्किन पाउँदा कत्ती खुशी हुन्छ र घर कति खुशी मिल्छ भन्ने भाबमा आधारित गित हो ” आउदैछु घर ” बोल्को गित ! म आउदै छु अहिले त रमाईलो गर्ने हो संगै दसै तिहार मनाउने हो भन्दै छन कुलेन्द्र बि क र सीता माझी ले ! यश गितको शब्द संगीत सीता माझिको रहेको छ भने स्वर कुलेन्द्र बि क र सीता मझिको नै रहेको छ ! यश गित लाई निर्देशन गरेका छन अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक कपिल लामाले भने छायांकन राजेश घिमिरेको रहेको छ ! यश गितलाई सम्पादन गरेका छन सुजन साहिले भने अभिनयमा नरेश वीर सिङ र चर्चित मोडेल सरिका केशिको रहेको छ ! यश गितलाई बजारमा ल्याएको छ सुपारी म्युजिक प्रा.लि ले अब
तपाईं हरु माझ यो पुरा  भिडियो

https://www.youtube.com/watch?v=YPLzsw2yvCE