
यहि अक्टोबर १५ २०१६ शनिबार साँझ ६ बजे अरोरा सेन्ट्रल हाइ स्कुल अरोरा कोलोराडोको भवनमा विशेष कार्यक्रम हुन आयोजक समितिको सचिव राज राईले जानकारी गराएका छन् ।
सो कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रकै चर्चित कलाकार राजेश पायल राई मुख्य आकर्षण हुने अनि कार्यक्रममा चर्चित लोकगायक महेश बुढाथोकीको साथमा स्थानीय कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुती प्रस्तुत गर्ने राईले जानकारी गराउनुभएको छ ।