कमल सरगम
असोज -काठमाण्डौ
सुपारी म्यूजिक प्रालिको प्रस्तुतिमा अर्को उत्कृष्ट दशैँ गीत “घरको याद”बजारमा आएको छ ।धर्मेन्द्र साही ठकुरीको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा आवज भने राजेन्द्र कडेल र देवी घर्तीले भरेकि छिन ।धर्मेन्द्र साही ठकुरीकै लय/शब्दमा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल बिमल अधिकारी र रुपा कडेलले गरेकी हुन् ।कपिल लामाको निर्देशनमा तयार भएको गीतको छायांकन भने राजेश घिमिरेले गरेका छन ।सुजन साहिको सम्पादनमा तयार यस गीतको म्यूजिक भिडियो छोटो समयमा अत्याधिक दर्शकले हेरिसकेका छन ।
यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
पुरा गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस ।