सन्नीले गरिन् यस्तो फोटोसुट

मनोरन्जन

११,कात्तिक ।  बलिउडमा फिल्म ‘जीस्म २’ बाट प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनी अहिले पनि सफलता खोजिरहेकी छिन् । सन्नीले काम गरेका सबैजसो बलिउड फिल्ममा उनको अभिनय भन्दा पनि जवानी छरपष्ट छ ।
सन्नी अझै पनि बलिउडमा आफ्नो शरीर शो गरेरै चर्चामा छिन् । ठूला स्टार र राम्रा ब्यानरमा काम गर्न नपाउदा उनी जवानी शो गर्न नै वाध्य छिन् ।
sunny-leone-bollywoodtadkamasala-blogspot-com-8
सन्नीले हालै मात्र गराएको फोटोसुटले पनि यही कुरा देखाएको छ । उनले फोटोसुटमा आफ्नो शरीर मज्जाले शो गरेकी छिन्

Post Comment