कमल सरगम
मङ्सिर -काठमाण्डौ
मलाइ न मर्न दिन्छौ सानु नत कुनै बिकल्पनै पारिरहेकी छौ दोधारमा ।कित मलाइ बसाइ सर भन सानु नत्र मर भन म सक्दिन धोकेवाज भन्न हो सक्दिन ।
यस्तै शब्द भावमा अनुबन्धित भावना म्यूजिक प्रालिको प्रस्तुतिमा प्रतिभाशाली सर्जक सहदेब खड्काको शब्द सृजनामा घनश्याम पहरीको दोश्रो लोकदोहोरी गीत “धोकेवाज”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी ,मोहन खड्का र घनश्याम पहरीको सुमधुर आवाजमा सुसजित गीतमा लय भने रामु खड्काले भरेका छन ।गीतमा अभिनय चर्चित मोडल आशा खड्का र अमृत फुयालले गरेका हुन् ।कपिल लामाको निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।सुजन साहिको सम्पादनमा निर्माण भिडियो अहिले निकै चर्चामा छ ।यस गीतका सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
HIGH CPM
layer ads