सारा नेपाली रुवाउने गीत|| हाम्रो माया छुट्यो दबाबमा(भिडियो सहित)

मनोरन्जन

कमल सरगम
काठमान्डौ -मङ्सिर
माया लगाउनु पाप रैछ यो सहरमा  ।माया लगाए पछी उसै संग जीवन काट्छु भनेर सारा खुसि साटेकी थिए आज उसैलाई मेरो हुन् दिएन यो दैबले किन छुटायो दैबले हाम्रो माया यसरी दबाबमा ” ।यस्तै शब्द भावमा अनुबन्धित चर्चित गायिका संगीता मगर प्रिती र राम्झी खाडको सुमधुर आवाजमा प्रतिभाशाली सर्जक अर्जुन गुरुङको वास्तविक कथामा आधारित लोकदोहोरी गीत “हाम्रो माया छुट्यो दबाबमा”बजारमा आएको छ।अर्जुन गुरुङको लय र अर्जुन गुरुङ र संगीता मगर प्रीतिको शब्दमा बजारमा आएको गीतलाइ हिम सम्झौता डिजिटलले बजार ब्यबस्थापन गरेको गीतमा अभिनय चर्चित मोडल रन्जिता गुरुङ र धुर्ब हिमालीले गरेका छन ।एकिन्द्र सारा संकरको निर्देशनमा तयार गीतको म्युजिक भिडियोको सम्पादन भने अमर शाक्यले गरेका छन ।गीत छोटो समयमा अत्याधिक रुचाएको छ ।सुटिङ् रिपोर्ट नै ३ लाख भन्दा बढी दर्शक ले हेरेको को भिडियो पनि एकै दिनमा धेरै दर्शकले हेरिसकेको छन ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

[youtube https://www.youtube.com/watch?v=X1wvatrLM80?version=3&rel=1&fs=1&autohide=2&showsearch=0&showinfo=1&iv_load_policy=1&wmode=transparent]
HIGH CPM

layer ads

Post Comment