कमल सरगम
मङ्सिर -काठमाण्डौ
नेपाली लोकदोहोरी क्षेत्रका अर्का नक्षेत्र चर्चित गायक तथा सर्जक युबराज मगरको लोकदोहोरी गीत “जुल्फी कपाल”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायक राम्झी खाडको उत्कृष्ट लय र सिपि मगरको शब्द सृजनामा बजारमा आएको गीतमा आवाज भने युबराज मगर र भिमु गुरुङले भरेका छन ।आशिस म्यूजिक प्रालीले बजार व्यवस्थापन गरेको यस गीतमा अभिनय नरेश बिर शिह र पार्वती राइले गरेकी छिन ।प्रकाश भट्टको निर्देशनमा बजारमा आएको यस गीतको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।छोटो समयमा लाखौले रुचाएको यस गीत अहिले निकै चर्चामा छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
HIGH CPM
layer ads