कमल सरगम
काठमाण्डौ -मङ्सिर
जुन बस्तु आफुलाई अमुल्य लाग्छ ति चिज आफुले पाउन सब थोक त्यागेर आएको हुन्छ जब आफुले सब थोक होस् भनेरै आफ्नो जीवन समर्पण गरिन्छ तर उनि भने अर्कैको काखमा र अरुकै सिन्दुर सिरमा भर्दै गरेको देख्दा कसले नगर्ला आत्महत्या ?
हो यस्तै कथामा अनुबन्धित आलाप रेकर्डिङ स्टुडियोको अर्को उत्कृष्ट उत्पादन चर्चित एरेन्जर तथा गायक झलक संगीतम र मनिसारा मगरको लोकदोहोरी गीत “आत्महत्या”बजारमा आएको छ ।छबिलाल पाण्डेको शब्द र झलक संगीतमको संगीतमा बजारमा आएको गीतको म्युजिक भिडियो पनि आलाप स्टुडियोकै युटुब च्यानल मार्फत बजारमा आएको यस गीतको म्यूजिक भिडियोमा अभिनय पनि झलक संगीतम र कृति भट्टराईले गरेकी छिन ।करण चैसिरको छायांकनमा तयार भएको यस गीतको म्यूजिक भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन् ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
HIGH CPM
layer ads