कमल सरगम
काठमाण्डौ -मङ्सिर
ब्यबसायिक क्षेत्रमा ब्यस्त नवयुवक मिलन श्रेष्ठको ब्यस्ततासंगै मेडलिङ् क्षेत्रमा होमिदै यस बेला प्रमोद खरेलको स्वरमा सजिएको स्वार्थी दुनियाँको बोल रहेको गितमा स–शक्त अभिनय गरी आधुनिक गितको म्युजिक भिडियो बजारमा ल्याएको छ । उक्त गित खेम सारु मगरले रचेका हुन भने संगीत पनि खेम सारु मगरले नै गरेका छन् । धेरै राम्रा लो तथा आधुनिक गित रचना गरी बजारमा ल्याई सकेका छन् । नारायण थापा मगरको प्रस्तुति रहेको यस स्वार्थी दुनियाँको म्युजिक भिडियोलाई लाङघाली म्युजिक प्रा. लि.ले बजारमा ल्याएका छन् ।
उक्त म्युजिक भिडियोलाई अहिलेका चर्चित निर्देशक एकान्त मगरले निर्देशन गरेका हुन् भने छायाङ्कन सनी पौडेलले र सम्पादन अर्जुन खड्काले गरेका छुन् ।
मिलन श्रेष्ठलाई अभिनयमा साथ दिएका छन् जुना आले मगर, भावना कार्की र नवीन श्रेष्ठ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
HIGH CPM
layer ads