किन जान्छन संकर बिसी दैनिक जसो तल्लो घरको लाहुरेकी छोरीलाई भेट्न ?(हेर्नुहोस)

मनोरन्जन

कमल सरगम 
काठमाण्डौ-मङ्सिर 
लोकदोहोरी क्षेत्रमा अनबरत रुपमा आफुलाई चिनाउन सफल चर्चित गायक तथा सर्जक गंगा दत्त गिरीको लोकदोहोरी गीत “तल्लो घरको लाहुरेको छोरीले”बजारमा आएको छ ।
चर्चित लोकदोहोरी गायिका देविका केसी र गंगा दत्त गिरीको सुमधुर आवाजमा रहेको यस गीतमा लय शब्द पनि गंगा दत्त गिरीलेनै भरेका हुन् ।विन्ध्यवासिनी म्यूजिक प्रालीले बजार ब्यबस्थापन गरेको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा रहेको छ ।चर्चित निर्देशक संकर बिसीको उत्कृष्ट निर्देशनमा तयार यस गीतको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।नबिन घर्ती मगरको सम्पादनमा तयार भिडियोलाई कृष्ण फ्लिम्सले निर्माण गरेको यस गीतको म्यूजिक भिडियोमा अभिनय  भने चर्चित मोडल संकर बिसी र बिनु तामाङले गरेकी हुन् ।गीत डिजिटल बजारमा निकै चर्चामा रहेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


HIGH CPM

layer ads

Post Comment