प्रतिभाशाली गायक मिलन लोप्चन र चर्चित गायिका जुनु रिजालको आवाजमा मौलिक लोकदोहोरी गीत झिने चुरा बजारमा

मनोरन्जन

कमल सरगम
पौष -काठमाण्डौgautam-mahendra
चर्चित गायक तथा सर्जक बिरही कार्कीको लय तथा सब्द सिर्जनामा प्रतिभाशाली गायक मिलन लोप्चनको लोक तथा दोहोरी गीत “झिने चुरा” बजारमा आएको छ ।नेपाली समाज हुर्किदै गएका युवा तथा युवती हरुको बिबाह गर्ने उमेरलाई बिषय बस्तु बनाएर मौलिक ढंग बाट तयार पारिएको यो गीत “झिने चुरा” झिने चुरा नालाउदै चुकियो कन्या भनि म क्यारी झुक्कियो ” मौलिक शब्दमा मिठो लय रहेको यो गीत सुनखानी म्युजिक प्रा.ली.बाट बजारमा आएको छ ।मिलन लोप्चन र जुनु रिजाल को स्वरमा बिरही कार्की को लय शब्द रहेको छ महेन्द्र गौतम र पुर्णिमा श्रेष्ठको आभिनय रहेको यस गीत को म्युजिक भिडियो निर्देशन प्रकाश भट्टको रहेको छ भने यस गीत को अडियो भिडियो बजार ब्यबस्थापन सुनखानी म्युजिक प्रा.ली.लेगरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।


HIGH CPM

layer ads

 

Post Comment