स्वस्तीमाको अघि पछि लाग्ने को हुन् यि (हेर्नस् भिडियो )

मनोरन्जन

७,माघ । बैशाख १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ लभ लभ’ को गीत रिलिज गरिएको छ । बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दुई वटा भिडियो र फिल्मको अडियो सार्वजनिक गरिएको छ ।
[youtube https://www.youtube.com/watch?v=XKgr6VhpwuI&w=560&h=315]
सुरेश राईको संगीत रहेको ‘तिमी अघि अघि’ बोलको गीतमा अरिफ रौफको स्वर रहेको छ । गीतमा मुख्य कलाकार स्वस्तिमा खड्का र सुरज पाण्डे फिचरिङ छन् । गीतको कोरोयोग्राफी कविराज गहतराजले गरेका हुन् ।
चलचित्र ‘लभ लभ लभ’ दिपेन्द्र के. खनालको लेखन तथा निर्देशन तयार भएको हो ।चलचित्रमा रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा, ए गुरुङ लगायतको अभिनय छ । सुरज सिने आर्टसको ब्यानरमा बनेको फिल्मको निर्मात्री सर्मिला पाण्डे हुन भने अमृत पाण्डे प्रस्तुतकर्ता हुन ।

Post Comment