नायिका प्रियंका कार्की र नायक तथा मोडल आयुष्मान देसराज जोशी गहिरो प्रेममा छन् भन्ने खबर हरु बाहिरी रहंदा उनिहरु दुबै जना पोखरामा फेरि एकसाथ देखिएका छन् ।
लामो समयसम्म भेटघाट नभएपनि चलचित्र खेल्ने भएपछि यी दुइको भेटघाट बाक्लिएको थियो । सो भेटघाट अहिले प्रेममा बदलिएको र दुई निकै गहिरो प्रेममा रहेको खबर छ ।
प्रियंकाले भने आफूहरु प्रेममा रहेको नजिकका साथीहरुसँग बताउने गरेकी छिन् ।