चालिस कटेसि रमाउँला भन्दै बाहिरियो ‘छक्का पन्जा २’ को टिजर

मनोरन्जन

फिल्म ‘छक्का पन्जा २’ को टिजर सार्वजनिक भएको छ। असोज ११ गतेलाई रिलिज हुने फिल्मको सार्वजनिक  टिजरमा  दिपकराज गिरी र बुद्धि तामाङ फिचरिंग छन् ।

फिल्ममा दिपकराज गिरी , दिपाश्री निरौला, जितु नेपाल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मलाई दिपाश्री निरौलाले निर्देशन गरेकि हुन् ।

[youtube https://www.youtube.com/watch?v=5rimOco3THA]

Post Comment