चर्चित टुईटरवाली परिधी अमर नाता टुटेपछी पागल बनिन (सुन्नुहोस अडियो)

चर्चित टुईटरवाली परिधी अमर नाता टुटेपछी पागल बनिन (सुन्नुहोस अडियो)
मनोरन्जन

[youtube https://www.youtube.com/watch?v=yCbTjM1wqxM]

सिन्धुपाल्चोकको लाँगर्चेमा जन्मिएकी नव प्रतिभा हुन पार्वती खड्का । लोक तथा दोहोरी गितलाई अत्यन्तै मायाँ गर्ने खडकाको सानै देखि गित गाउने रहर थियो । सामाजिक सञ्जाल ट्विटरमा हजारौँ फलोअर्स भएकी नव गायिका पार्वती खड्का सामाजिक सञ्जाल फेसबुकमा समेत उत्तिकै चर्चीत छिन । चर्चित टिईटरवालीको अब अर्को परिचय पनि थपिएको छ त्यो हो ‘गायिका’ ।

उनले गाएको र उनको पहिलो प्रस्तुतीको रुममा गित ‘अमर नाता’ यतिबेला साँगितिक बजारमा छ । लोकप्रीय युवा लेखक महेश नेपाल र उनै पार्वती खड्काले गाएको यस गितमा साहित्यकार निरु न्यौपानेको मनैछुने शब्द र नाम चलेका संगितकार रमेश श्रेष्ठको निकै मीठो लय रहेको छ । यस गितको बजारिकरण भने काव्य म्युजिक सेन्टरले गरेको छ । बियोगान्त कथामा तयार भएको यस गितको छिटै भिडियो बन्ने तयारीमा रहेको खड्काले बताएकी हामिलाई बताएकी छिन ।

Post Comment