यस्तो पो तिज गित : ‘छोरो गयो साउदिको खाडिमा, बुहारी हिँंडि अर्कैको गाडिमा’ – Video

यस्तो पो तिज गित : ‘छोरो गयो साउदिको खाडिमा, बुहारी हिँंडि अर्कैको गाडिमा’ – Video
मनोरन्जन

[youtube https://www.youtube.com/watch?v=j6uVMyGxxLg]

महेश नेपाल, काठ्माण्डौ । यसपालिको तिज नजिकिदै छ । बिगत बर्षहरुमा जस्तै यसपाली पनी हरेक किसिमका गितहरु बजारमा आएका छन । तर यतिबेला एउटा पारिवारिक गित भने निकै चर्चामा छ । गित हो: ‘छोरो गयो साउदिको खाडिमा, बुहारी हिँंडि अर्कैको गाडिमा’ । चर्चित एरेन्जर गौरब गिरिको शब्द,लय,तथा परिकल्पना र सुमधुर डिजिटल रेकर्डीङ स्टुडियोको प्रस्तुतिको रुपमा बजारमा आएको यस गित नितान्त पारिवारिक गित हो । जुन गितले बर्तमान नेपालको प्रतिनिधित्व गर्ने कुरा निर्माण पक्षले जनाएको छ ।

गितमा पुरुष आवाज गौरव गिरी, समुन्द्र गिरी, प्रसन्न पाठक, समीर परियार र याम जि बि.सि. को रहेको छ भने महिला आवाज भने कुमारी चेपाङ्ग, बर्षा सिलवाल, बिनिता गुरुङ, गितान्जली, पबित्रा अधिकारी, एलिना खनाल र मेरिसा बि.सी.को रहेको छ । गितको भिडियोमा कल्पना, प्रसन्न, राम मायाँ , सिताराम, अनुसा, रक्की, निरमायाँ, सुदर्शन र रमेशको जिवन्त अभिनय देख्न सकिनेछ ।

Post Comment