ट्रम्पलाई भेट्न भन्दै अमेरिकाको सडकमा देखिए कोरियाली नेता किम जोङ(भिडियो सहित)

ट्रम्पलाई भेट्न भन्दै अमेरिकाको सडकमा देखिए कोरियाली नेता किम जोङ(भिडियो सहित)
मनोरन्जन

उत्तर कोरिया र अमेरिकाबीच बढ्दो तनावसँगै उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकाको सडकमा पैदल हिँडेपछि सबै आश्चर्यचकित बनेका छन् ।

वास्तवमा किम जोङ नभई उनीसँग ठ्याक्कै अनुहार मिल्ने व्यक्ति अमेरिकाको सडकमा हिँड्दै ट्रम्प टावरसम्म पुगेको थियो । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने इच्छा समेत व्यक्त गरेका थिए ।

यो सबै एक प्र्याङ भिडियोको लागि गरिएको हो । जसमा एक व्यक्ति किम जोङ उन बनेर बडिगार्डसहित अमेरिकामा हिँडेका थिए । यो भिडियो अहिले निकै भाईरल बनिरहेको छ ।

[youtube https://www.youtube.com/watch?v=acpDD4eNeh8]

Post Comment