[youtube https://www.youtube.com/watch?v=WQDD-RKq928&w=854&h=480]
महेश नेपाल, काठ्माण्डौ । हालसालै एउटा फरक साँगितिक कोशेली बजारमा आएको छ । गित हो ‘रातमै जुनतारा’ । बर्षा सिलवालको मनै छुने शब्द, सुरज अधिकारीको मीठो लयमा तयार भएको यश गितमा वर्षा सिलवाल र रेल कुमार लामाको सुमधुर आवाज रहेको छ ।
एक्सन फिलिम्सको उत्पादनमा रहेको यस गितमा वर्षा सिलवाल, रेल कुमार लामा, लक्ष्मी लामा र कृष्ण दुलालको जिवन्त अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन श्रेष्ठले गरेका हुन भने युवराज खत्रीले छायाँकन तथा सम्पादन गरेका हुन । गितले यतिबेला बजारमा राम्रो चर्चा कमाईरहेको निर्माण युनिटले हामीलाई बतायो ।