देश लुट्ने नेताहरुलाई दरो झापड, गित भनेको यस्तो हुनुपर्छ (हेर्नुहोस भिडियो)

देश लुट्ने नेताहरुलाई दरो झापड, गित भनेको यस्तो हुनुपर्छ (हेर्नुहोस भिडियो)
मनोरन्जन

[youtube https://www.youtube.com/watch?v=NdfAwcQwWiE]

हालसालै देशप्रेमले ओतप्रोत एउटा निकै मनछुने र हेर्नै पर्ने गित बजारमा आएको छ । गित हो ‘कस्लाई चिन्ता छ र’ … गायक महेश नेपालको प्रस्तुतिको रुपमा बजारमा आएको यस गितमा महेश नेपाल, कुशल राज घोरासैनी र गितादेबीको सुमधुर आवाज सुन्न सकिनेछ। प्रकाश पुरीको मीठो शब्दमा तयार भएको यस गितको लय रमेश श्रेष्ठले बनाएका हुन । गितको भिडियोमा सुरबिर पण्डीत र गितादेबीको जिवन्त अभिनय देख्न सकिन्छ।

Post Comment