दुर्गा बिरहीको शब्दमा चित्र परियार र सन्तोष खड्काको गल्कोटे ठिटो (भिडियो)

दुर्गा बिरहीको शब्दमा चित्र परियार र सन्तोष खड्काको गल्कोटे ठिटो (भिडियो)
मनोरन्जन

बाग्लुङको चर्चा रहेको गल्कोट भन्ने ठाँउमा जन्मनु भएको सन्तोष खड्का र सोही ठाँउमा जन्मनु भएको चित्र परियारको संयुत्त प्रस्तुति लोक दोहोरी गीतको गल्कोटे ठिटो तपाई हाम्रो बजारमा आएको छ । सन्तोष खड्का हाल जापानमा रहेर पनि लोक भाका लाई लाई निकै माया गर्नु हुन्छ । र साथमा चित्र परियार शारीरिक हिसाबले कम्जोर हुनुहुन्छ । चित्र परियार एउटा आखा पुरै बन्ध र अर्को आँखा पनि एकदमै कम देख्नु हुन्छ। फेरि पनि चित्र परियार को स्वरमा जादु भरिएको छ। सन्तोष चाहनु हुन्छ चित्र परियार लाई उहाको हरेक गीतले चर्चा हुन र सबैको लोक प्रिय् बनुन । यसको लागि सर्जक गायक मोडेल तथा निर्देशक दुर्गा बिरही को पनि ठुलो हात र साथ रहेछ । आँखा जस्तो संबेदनसिल अंग कम्जोर भएको चित्र परियार ले आफ्नो जादु भरिएको स्वर ले दर्सक स्रोता हरुलाइ भरपुर आनन्द दिने छन र आफ्नो नाम अमर राख्ने छन । यो पहिलो हात र साथ सन्तोष खड्का र दुर्गा बिरहीको रहने छ। यसरी नै गीत संगीत लाई पनि जापानमा रहेनी निरन्तर दिने कुरा सन्तोष खड्काले बताएका छन ।
माधेसक्रान्ती पर्वको अबसर मा गल्कोटे ठिटो सन्तोष खड्का र बाग्लुङगे ठिटी सुस्मा भण्डारी को आजको रमाइलो भेट बाग्लुङ कालिका मन्दिरमा हेर्नुहोस भिडियो । हेरेर सुनेर शेर गर्नु होला ।
चित्र परियार भन्नू हुन्छ ।

घुम्ते गाजा गल्कोटको सहान
मछु सानू केही चिन्ता न मान

बिष्णु परियार फेरि भन्छिन

बाग्लुङ मुनि कालीको तिर छ
तिमी छौ र मलाइ केको पिर छ

स्वर : चित्र परियार बिष्णु परियार
शब्द : दुर्गा बिरही
लय : चित्र परियार सन्तोष खड्का
एरेन्जर : बिस्वास नेपाल
रेकर्ड : मार्मिक डिजिटल रेकर्डिङ स्टुडियो
छायांकन : बाशु बराल
निर्देशक : रबिन थापा
उत्पादक बितरक : आत्मा बिस्वास फिल्मस् प्रा.लि.
सम्पर्क : 9813888792

[youtube https://www.youtube.com/watch?v=FVoXvfatZ08]

Post Comment