‘परदेशमै बित्ने भो जुनी’ लिएर आए प्रकाश क्षेत्री (हेर्नुहोस भिडियो)

‘परदेशमै बित्ने भो जुनी’ लिएर आए प्रकाश क्षेत्री (हेर्नुहोस भिडियो)
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । बाध्यताले परदेशीनु परेका युवाहरुको कथा व्यथालाई बोकेको अतिनै मार्मिक शब्दहरु रहेको प्रकाश क्षेत्रीको शब्दमा युवा गायक बिष्णु डुम्रे, मञ्जु रसाइली तथा भिमु मञ्जुको मिठो स्वरले सजिएको लोक भाका परदेशमै बित्ने भो जुनी …..गाउँघरको झल्कोले मन छुनी बोलको गीत अमेरिकामा छायांकन भएर भर्खर रिलिज भएको छ ।

चेतन गोतामेको उत्कृष्ट लय रहेको गितको म्युजिक भिडियोको निर्देशन अर्जुन थापाले गरेका हुन । गीतले परदेशीको पिडा, ब्यथालाई छर्लंग पारेको छ।

Watch Video:
[youtube https://www.youtube.com/watch?v=7jSeu7BdwCE]

Post Comment