सर्जक, गायक, मोडेल तथा कुशल निर्देशक दुर्गा बिरही भन्छ्न, ”अनुशासन नै सफलता हो”

सर्जक, गायक, मोडेल तथा कुशल निर्देशक दुर्गा बिरही भन्छ्न, ”अनुशासन नै सफलता हो”
मनोरन्जन

दिनेश बिक काठ्माण्डौ । बागलुङ्ग जिल्लामा जन्मेको दुर्गा बिरही बहु प्रतिभाको धनी हुनुहुन्छ। जन्म घर बाग्लुङ भए पनि गीत संगीतको बिजि बेस्टता ले काठमाडौंमा बसाइ सराइ गरेर गीत संगीत जीवन हो भनेर लागी रहनु भएको छ। बिरही ले आफै संगीत शब्द स्वर अभिनय गर्नु हुन्छ। बिरही को लय तेतिनै मन छुने हुन्छ । शब्द त झन कुरै नगरौ वास्तविक रहेको हुन्छ।

वास्तविकता मा कस्को मन बुझ्दैन र बिरही को स्वर पनि निकै सुरिलो अनि जादु भरिएको छ। बिरही को स्वर मा रहेको गीत सुन्दा धेरै दर्सकहरु भन्छन्। सुन्दा सुन्दा रुन मन लाग्छ रे । बिरही अभिनय पनि गर्नु हुन्छ। धेरै गीत भिडियो मा आफै अभिनय पनि गर्नु भएको छ। दर्जनौ दर्जनौ गीत भिडियोहरु मा अभिनय गर्नु गर्दै आउनु भएको छ। गल्ती भयो कि, मिलन हुदा, भन्छौ सानू के छ खबर दसै तिहार,सानू को यति धेरै माया,तिमी बस्ने मुटु,भत्केको घर,छोरी बुहारी लगायत धेरै छन् ……।

you tube मा गएर durga birahi song types गर्नु भयो भने भेट्नु हुने छ। पछिल्लो समयमा आएर बिरहिले धेरै गीत भिडियोमा निर्देशन पनि गर्नु भएको छ। दुर्गा बिरही को निर्देशनमा रहेको गीत भिडियोहरु अरु को भन्दा फरक पाइन्छ। वास्तवमा बहु प्रतिभाको धनी दुर्गा बिरही छोटो समयमा निकै चर्चा बटुल्न सफल हुनुहुन्छ। बिरही को प्रतिभा ले पनि यो कुरा देखाइ रहेको छ र दर्सकहरु ले पनि देखिरहनु भएको छ। मध्यम परिवारमा जन्मे र पनि 11 बर्ष को उमेर मा बाबा गुमाए पछि धेरै दु:खद दिन पलहरु भोग्दै आउनु भएको थियो। बिरही निकै अनुशासन मिलन सार र धूम्रपान मध्यपान बाट टाढा हुनुहुन्छ ।

बिरही स्कुलमा कलास मा कहिलै तेस्रो न छोड्ने र उहाँ को भविष्य को लक्ष्य ठुलो भए पनि अहिले असल निर्देशक बन्ने सपना छ। र लागी परेको कुरा बताउनु हुन्छ । बिरही का धेरै गीत भिडियोहरु सबै परिवारमा बसेर हेर्ने लाइक को हुन्छन्। बिरही ले अहिले म्युजिक भिडियो को आफ्नै कम्पनी पनि खोल्नु भएको छ। आत्म विस्वास फिल्मस् प्रा.लि. ।

Post Comment