साबित्री बञ्जराले कुरो मिलाएपछी प्रदिप रोक्का र अमृता बञ्जरा परे एक अर्काको भर

साबित्री बञ्जराले कुरो मिलाएपछी प्रदिप रोक्का र अमृता बञ्जरा परे एक अर्काको भर
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । बिल्कुलै नौलो प्रस्तुती लोक दोहोरी गित ‘परे तिम्रै भर’ डिजिटल बजारमा आएको छ । साबित्री बञ्जराको प्रस्तुतीको रुपमा बजारमा आएको यस गितमा अहिलेका अत्यन्तै लोकप्रिय गायक प्रदिप रोक्का र नव गायिका अमृता बञ्जराको सुमधुर आवाज सुन्न सकिन्छ । रमेश श्रेष्ठको शब्द रहेको यस गितमा लय भने प्रकाश पुरीले बनाएका हुन । गितमा रोधीको रोमाञ्चकता प्रस्तुत गरिएको निर्माण युनिटले बताएको छ । यतिबेला दर्शक श्रोताको मायाँ खोज्दै सफलता म्युजीक मार्फत यो गित डिजिटल बजारमा छ ।

Post Comment